27.1 C
Kathmandu
Thursday, July 25, 2024

Homeस्वास्थ्य

स्वास्थ्य

काठमाडौं उपत्यकाका तीन जिल्लामा पोलियो विरुद्धको खोप अभियान आजदेखि सञ्चालन हुँदै

सरकारले आजदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। काठमाडौंको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि सरकारले बुधबारदेखि...

भारतमा भेटियो निपाह भाइरस, एकजनाको मृत्यु

केरला । भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ । सो भाइरसका कारण १४ वर्षीय किशोरको मृत्यु भएको छ । ६० जनालाई ‘हाइ रिस्क...

पर्वतमा यो वर्ष ३७ लाख रुपैयाँको खोप खेर गयो

पर्वतमा आएकोमध्ये ३७ लाख ३१ हजार मूल्य पर्ने १२ लाख ९५ हजार डोज खोप खेर गएको छ। खोप भण्डारणका लागि आवश्यक तापक्रम सहितको चिस्यान...

बीएण्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलामा डा गोविन्द केसीले आलोचना

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले गरेको फैसलाको डा गोविन्द केसीले आलोचना गरेका छन् । न्यायाधीश डा कुमार चुडाल र सारंगा...

दुर्गा प्रसाईंको बीएण्डसीलाई मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

काठमाडौं । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला आएलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई...

सरकारप्रति गोविन्द केसीको आरोप- सशस्त्रका पीडितहरुलाई न्याय दिनुको सट्टा मिडियाको मुख थुन्न लागि परे

काठमाडौं । डा गोविन्द केसीले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन आफूहरु निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको आरोप लगाएका छन् । डा केसीले...

६९ जिल्लामा देखीयो डेंगी संक्रमण, उच्च जोखीममा काठमाडौं र झापा

काठमाडौं । देशभरका ६९ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले ६९ जिल्लामा डेंगी पुष्टि भइ १ हजार १०५...

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय...

पर्वतमा ७५ जना मोतियाविन्दु भएका वृद्धवृद्धाको सफल सल्याक्रिया

पर्वत । वृद्धवृद्धाहरुका लागि पर्वतमा सञ्चालन भएको निःशुल्क मोतियाविन्दु शल्याक्रिया शिविर सम्पन्न भएको छ । दुई दिन सम्म पर्वत अस्पातालको परागणमा सञ्चालित शिविरमा ७५...

महाशिला गाउँपालिकामा डिजिटल एक्स—रे सेवा सञ्चालन

पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुंखुमा रहेको महाशिला आधारभूत अस्पतालमा डिजिटल एक्स—रे मेशिन सञ्चालनमा ल्याइएको छ । पुरानो प्रविधिलाई विस्तापित गर्दै...

Must Read