24.1 C
Kathmandu
Friday, July 26, 2024

HomeBanner

Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई थुनामुक्त सर्वोच्चले गर्यो अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण...

रास्वपाले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा...

सभापति यादव र पूर्वमन्त्री किरातीबीच बैठकमै भनाभन

काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीबीच समितिको बैठकमै भनाभन भएको छ ।...

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रि योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय...

मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं। गत साता सार्वजनिक गर्ने तयारी भएर अन्तिममा रोकिएको मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ । सम्भव भएसम्म भोलिनै नीति सार्वजनिक गेर्न तयारी...

हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छ- माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको बताएका छन् । बिहीबार पार्टी मुख्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा...

भारतका लागि नेपाली राजदूत शंकरदाश वैरागीलाई बनाउने तयारी

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने...

कांग्रेस सभापति देउवा संसदीय समितिको बैठकबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकबाट बाहिरिएका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर...

रास्वपाको केन्द्रीय समितिको बैठक सुरू, यी हुन् छलफलका विषय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा सुरू भएको हो । बैठकको सुरूवातमा...

Must Read