22.1 C
Kathmandu
Thursday, July 25, 2024

Homeशिक्षा

शिक्षा

एसईईमा विद्यार्थी फेल हुनुमा शिक्षक को दक्षता कमजोर भएर हो त ?

माध्यमिक तह २०८० मा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा सार्वजनिक भए सँगै शिक्षा प्रणाली र शिक्षक को दक्षता माथि नै प्रश्न...

१ लाख २६ हजार विद्यार्थीले कक्षा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं । एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै १ लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ । ‘नन् ग्रेडेड’मा परेका दुई...

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो...

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा...

एसईईको नतिजा आज प्रकाशन हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने...

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलिमात्र सार्वजनिक गर्ने भएको छ । प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको...

एसईईको नतिजा बिहीबारसम्म आउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार सम्म सार्वजनिक गर्ने तयारी भएको छ । कक्षा १० का परीक्षा नियन्त्रक...

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको पहलमा विद्यार्थीले पाए शैक्षिक सामग्री

पर्वत÷ पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा कुश्मा नगरपालिका वडा नं.–४ निवासी पुनम बसेलले शैक्षिक सामग्री उपलब्ध गराएका छन् । उनले आफ्ना छोराहरुको जन्मदिनमा हुने...

स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट बालकोटका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ स्थित बालारानी माध्यमिक विद्यालयमा रहेको स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार...

महेन्द्र ज्योति मावि लुंखुमा चमेना गृह सञ्चालन

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लंखुमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयमा चमेना गृह सञ्चालनमा ल्याइएको छ । शिक्षाको गुणस्तर बढाउँन चमेना...

Must Read