काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ ९दीपक मनाङे० ले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले ऊर्जा, जलस्रोत तथा...
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेसंगै पाण्डेले विश्वासको...
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिइरहँदा फ्लोर क्रस भएको छ ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र...
गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई...
पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौर मन्दिर पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । पर्वत सदरमुकाम कुश्मा बजारबाट केही...
पर्वत÷ पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा कुश्मा नगरपालिका वडा नं.–४ निवासी पुनम बसेलले शैक्षिक सामग्री उपलब्ध गराएका छन् । उनले आफ्ना छोराहरुको जन्मदिनमा हुने...
पर्वत । फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यले कुश्मा नगरपालिका ६ नं वडाकार्यायले निःशुल्क फोहोर फाल्ने डस्विन वितरण गरेको छ । आज एक कार्यक्रमका विच वडाले...