अभिनेता पल शाह रिहा भएका छन् ✍ Making Nepal - फाल्गुन १५, २०७९ -०६ : ११ बजे 10 Share this:TweetWhatsAppकाठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । उच्च अदालत पोखराबाट सफाइ पाएका थिए कार्यालय खुलेसँगै प्रकिया पुरा गरी निस्कयका थिए ।