अभिनेता पल शाह रिहा भएका छन्

15

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । उच्च अदालत पोखराबाट सफाइ पाएका थिए कार्यालय खुलेसँगै प्रकिया पुरा गरी निस्कयका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here