30.1 C
Kathmandu
Saturday, July 27, 2024

गण्डकीमा फणिन्द्र देवकोटाले गरे फ्लोर क्रस, एमाले संसदको नाराबाजी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिइरहँदा फ्लोर क्रस भएको छ ।

माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका थिए । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी सुरु गरेका हुन्। फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।

अहिले मतदान चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज