22.1 C
Kathmandu
Thursday, July 25, 2024

Homeजनचासाे

जनचासाे

भुटानी शरणार्थी विषयमा केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउन मेटमणि चौधरीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । संसद्मा उनले सम्बोधन गर्दै...

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता...

रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो । संवैधानिक...

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका...

अफलाइन राइडरले विकृति बढाउँदै गएपछि राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी

पछिल्ला दिनहरूमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ । जसअनुसार, प्रहरीले विभिन्न समयमा अफलाइन राइड गर्नेहरूलाई...

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी...

सिवाईसी पञ्चकोशी सदस्य सेवा केन्द्रको १३ औं साधरण सभा सम्पन्न ।

पर्वत / सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पञ्चकोशी सदस्य सेवा केन्द्र मोदी ६ पर्वतको १३ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।...

कुश्मा नगरपालिका ६ द्धारा निःशुल्क डस्विन वितरण

पर्वत । फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यले कुश्मा नगरपालिका ६ नं वडाकार्यायले निःशुल्क फोहोर फाल्ने डस्विन वितरण गरेको छ । आज एक कार्यक्रमका विच वडाले...

स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट बालकोटका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ स्थित बालारानी माध्यमिक विद्यालयमा रहेको स्वर्गिय गमबहादुर मेमोरियल अक्ष्यकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सोमबार...

सामाजिक कार्यमा सक्रियता बढाउँदै दोहोरी गित प्रतिष्ठान पर्वत,दोबिल्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत । लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शैक्षिक सामाग्री वितरण गरेको छ । शाखाको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अनुसार आज चौथो...

Must Read