28.1 C
Kathmandu
Saturday, July 27, 2024

सुुसासन कायम राख्न रान्यका सबै निकायहरुको शुद्धिकरण गर्नुपर्छ- अर्थमन्त्री पुन

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सुुसासन कायम राख्न रान्यका सबै निकायहरुको शुद्धिकरण गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौं रिर्टन सेन्टरको प्रथम स्थापना दिवसको अवसरमा बोल्दै सुसासन कायम गर्नको लागि सबै निकायको शुद्धिकरण गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारले भ्रष्टचारका् सफाइ गर्न खोजेको र फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरूले त्यसको अन्त्य गर्ने बताए।

उनले नजिक र टाढाको नभनी दोषी उपर कारबाही गरिने पनि बताए। अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै सुशासनका लागि राज्यका निकायहरुमा शुद्धिकरण अभियान चलाइने बताएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज