24.1 C
Kathmandu
Saturday, July 27, 2024

पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

काठमाडौं ५ असोज । पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।

अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि आइटी प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ​कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज