30.1 C
Kathmandu
Saturday, July 27, 2024

करिश्मालाई केपी ओलीको फोन

काठमाडौं २ असोज । अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् ।

करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज