28.1 C
Kathmandu
Saturday, July 27, 2024

मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ सांसद साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको बताएका छन् ।

सरकारले किसानको समस्या देखोस्,’ ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ सांसद साहले भने, सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज