28.1 C
Kathmandu
Saturday, July 27, 2024

जसपाको विधान अधिवेशन सर्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन सरेको छ ।

निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएको साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्वनिर्धारित समय परिवर्तन गर्नुपरेको हो । पार्टीले २०८० जेठ १–३ गते काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज