30.1 C
Kathmandu
Saturday, July 27, 2024

तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउछौ; नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उमेदवार उठाउने भएको छ । सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले वैशाख १० गते उपनिर्वाचन हुन लागेको चितवन–२, बारा–२ र तनहुँ–१ मा आफ्नो उमेदवार उठाउने भएको हो ।

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले भने, “तीनै क्षेत्रमा उमेदवारी दिन्छौं । सिफारिस भएर आएका नामहरुबारे आज टुंगो लगाउँछौ र उमेदवारी दिन्छौं ।” चौधरीले सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार भन्ने निर्णय नभएकाले आफ्नो पार्टीले उम्मेदवारी दिन लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज