उपनिर्वाचन : रविले चितवन–२ बाट दिए उमेदवारी ✍ Making Nepal - चैत्र २१, २०७९ -१० : १२ बजे 5 Share this:TweetWhatsAppकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत संसदीय चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए ।