25.1 C
Kathmandu
Saturday, July 27, 2024

सुन्तलीलाई ‘जाला जोवन’भनी जिस्काउँदै बले (भिडियो)

गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा ‘जाला जोवन’ बोलका गीत रिलिज भएको छ । डान्सिङ नम्वरको गीतमा कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड छन् । भिडियो :

गीतमा शब्द संगीता घिमिरेले लेखेकी छिन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज