25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला ५ लुंखुमा ५ वर्षको अवधिमा यस्ता भए महत्वपुर्ण काम (श्वेतपत्र सहित )

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुका संस्थापक जनप्रतिनिधिले ५ वर्षको अवधिमा गरेका महत्वपुर्ण कामहरु सार्वजानिक गरेका छन् । केही समय अघि श्वेतपत्र जारी गर्दै आफुहरुले आफ्नो कार्यकालमा गरेका काम सार्वजानिक गरेका हुन् । श्वेतपत्रमा वडामा शिक्षा,स्वास्थ्य,सडक,पुर्वाधार र पर्यटन विकासमा भएका महत्वपुर्ण कामहरु समेटिएको छ । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा वडाअध्यक्षमा नेकपा एमालेको तर्फबाट जिवन उच्चै ठकुरी वडा सदस्यमा एमालेकै धनसुवा वि.क,हेम बहादुर क्षेत्री,याम गुरुङ र कांग्रेसकी हरिमाया सुवेदी निर्वाचित भएका थिए ।
श्वेयतपत्र(पुर्णपाठ)

mahasila design swetparta-compressed

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज