30.1 C
Kathmandu
Saturday, July 27, 2024

जसपा महाधिवेशन अन्तर्गत प्रतिवेदनमाथि समूहगत छलफल सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत रुपमा छलफल सुरु भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्का छन् । यस उपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूहमा १२० जना प्रतिनिधि रहेका छन् । जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज