28.1 C
Kathmandu
Saturday, July 27, 2024

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौं । मधेस प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आउने भएको छ । मधेस प्रदेश सभाको बैठक मंगलबार २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ ।

असार १ गते वार्षिक बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरिन्छ । नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज