28.1 C
Kathmandu
Saturday, July 27, 2024

उपनिर्वाचन : रविले चितवन–२ बाट दिए उमेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दिएका छन् ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत संसदीय चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज