20.1 C
Kathmandu
Saturday, February 1, 2025

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज