28.1 C
Kathmandu
Saturday, July 27, 2024

वाणिज्य बैंकद्वारा ६७ शाखामा स्थायी पदपुर्तिका लागि विज्ञापन आह्वान

काठमाडौं १४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालय गरी आफ्ना ६७ शाखामा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आइतबारको गोरखापत्र दैनिकमा खुला विज्ञापनका लागि वाणिज्य बैंकले अनलाइन दरखास्त फाराम भर्ने सम्बन्धी सुचना जारी गरेको छ ।

बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नू लागिएको जनाइएको छ ।

आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात ​कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान वाणिज्य बैंकले गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज