28.1 C
Kathmandu
Saturday, July 27, 2024

विश्व कप क्रिकेट लिग टु : नेपाल र ओमान खेल्दै

काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ ।  नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज