20.1 C
Kathmandu
Saturday, February 1, 2025

संसद बैठकमा नेकपा एमालेले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी

काठमाडौं । संसद बैठकमा नेकपा एमालेले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमालेका मुख्य सचेतकले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज