30.1 C
Kathmandu
Saturday, July 27, 2024

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गिरीबन्धु टी स्टेटको फाइल कहिले खोलिन्छ ?

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल कहिले खोलिन्छ भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताए।

उनले भने, ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ। गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन । आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो रु मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो। यो सरकारले पक्राउ गर्न सकेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज