30.1 C
Kathmandu
Saturday, July 27, 2024

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीकाे ज्यान गयाे

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर आज आइतवार दिउँसाे श्रीमान्–श्रीमतीकाे ज्यान गएकाे छ ।

कृष्णपुर नगरपालिका ७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएकाे हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज