28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा कोभिड संक्रमण बढेसंगै स्वास्थ्य मापढण्ड अपनाउन प्रशासन कार्यालयको आग्रह

पर्वत । जिल्लामा कोरोना भाईरसको संक्रमण बढेसंगै स्वास्थ्य मापढण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ ।

पछिल्लो सातामा कोरोना भाईरसको संक्रमण पुनः जिल्लामा बढेर गएको छ । भाइरसबाट संक्रमीत हुनेको दरमा बृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले यस्तो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्धारा जारी आदेशमा सार्वजनिक स्थानहरुमा स्वास्थ्य मापढण्ड पालना गर्न आग्रह गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज