30.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा अवैध नदी उत्खनन् गर्ने सवारी नियन्त्रणमा

पर्वत । कालीगण्डकी नदीमा अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा १ स्काभेटर सहित २ ट्रिपरलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्ने ग १ क ५८५२ नम्बरको स्काभेटर र ग १ ख ९६०९ र लु १ क ४०६६ नम्बरको ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उक्त सवारी कारवाहीका लागि सम्बन्धित पालिकामा पठाएको र ५५ हजार जरिवाना लगाएको पर्वत प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज