25.1 C
Kathmandu
Saturday, July 27, 2024

बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै – बाजुरामा भूकम्प गएको छ ।

आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज