बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

48

काठमाण्डाै – बाजुरामा भूकम्प गएको छ ।

आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here