30.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला गाउँपालिकाको प्रवक्तामा गुरुङ

पर्वत । महाशिला गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ३ का वडा अध्यक्ष कर्णप्रताप गरुङ (रोशन) लाई दिइएको छ । बुधबार बसेको महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको पहिलो बैठकले गुरुङलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरको हो । गाउँ कार्यपालिकाले पुर्णता पाए संगै आज पहिलो बैठक बसेको हो । गुरुङ २०७४  सालको स्थानिय तह निर्वाचन पनि वडा नं ३ बालकोटको वडाअध्यक्षमा निर्वाचित भएका थिए । यस अघि भने गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ५ का निवर्तमान वडाअध्यक्ष जिवन उच्चै ठकुरीले समालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज