28.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पर्वत । पर्वतमा पछिल्लो २४ घण्टामा थपमा ४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भने १५ जना निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लाका विभिन्न स्थानिय तहमा आज ५९ जनाको नमुना परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो । यो सहित पर्वतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५२८ पुगेको छ । जसमा २६३ पुरुष र २६५ महिला रेहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज