19.1 C
Kathmandu
Tuesday, January 28, 2025

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ एजेण्डा…

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्नेछ ।

फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णय केन्द्रीय समितिमा छलफल गरेर पारित गर्ने तय भएको थियो । सोही विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज