20.1 C
Kathmandu
Saturday, February 1, 2025

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

काठमाडौं। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा पारेको हो।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने सभाहल क्षेत्र समेत डुबानमा परेको छ। गएरातीको बाढीले एमाले मुख्यालय समेत डुबान बनाएको छ। मुख्यालय परिसर जलमग्न भएका छन्। पुष्पलाल स्मृति भवनको मुख्य गेट बाढीले भत्काइदिएको छ भने सभाहल क्षेत्र डुबानमा परेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज