20.1 C
Kathmandu
Saturday, February 1, 2025

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँबले बढेको हो ।

यो सँगै छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज