10.1 C
Kathmandu
Thursday, November 21, 2024

Homeस्वास्थ्य

स्वास्थ्य

वागमतीको स्वास्थ्य मन्त्रालयले योग्यता अनुरुपको आयुर्वेदिक जनशक्तीको दाबेदार हुँदाहुँदै एलोपेथिक फार्मेसीको नियुक्ती

काठमाडौं । वागमती प्रदेश अन्तरगतको स्वास्थ्य मन्त्रालयले योग्यता अनुरुपको आयुर्वेदिक जनशक्तीको दाबेदार हुँदाहुँदै एलोपेथिक फार्मेसीको नियुक्ती गरेको छ । आयुर्वेदिक अस्पतालमा औषधी वितरणका लागि...

हैजा संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी...

अस्पतालमा इमर्जेन्सीमा आएका बिरामी नफर्काउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश...

देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५

काठमाडौं । देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर...

प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि

काठमाडौं । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका ५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल...

जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन शाक्य डिस्चार्ज

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज भएको छ। बुधबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा.डा. मीना...

देशभर २२ जनामा देखीयो हैजा

काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य...

बीपी कोइराला क्यान्सर अस्पतालमा किमोको मात्रा बढी दिएर बिरामीको मृत्यु हुँदा दुई नर्स निलम्बन

काठमाडौं । किमोको मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बन भएका छन् । दुई चिकित्सकसहित २३...

काठमाडौंमा तीन जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा...

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात...

Must Read