21.1 C
Kathmandu
Tuesday, July 23, 2024

रामेछापको मन्थलीमा जीप दुर्घटना, एकको मृत्यु

रामेछापको मन्थलीबाट मन्थली नगरपालिका ७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार भएको उक्त दुर्घटनामा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार घाइते सबैको मन्थलीमा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज