27.1 C
Kathmandu
Monday, July 22, 2024

झापामा एउटा हात्ती मृत अवस्थामा फेला

झापा । मेचीनगर नगरपालिका–३ मा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको हो ।
झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली बोलाएको जानकारी दिए

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज