27.1 C
Kathmandu
Monday, July 22, 2024

अविरल वर्षाका कारण नारायणगढ मुग्लिन-सडकखण्ड अवरुद्ध

काठमाडौं । आज बिहानैदेखि परिरहेको अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

१२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको छ । इच्छाकामना ६, जलबीरेमा माथिबाट पहिरो खसेको छ । भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । भने, सडक, प्रहरी लगायतका टीमले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज