24.1 C
Kathmandu
Friday, July 26, 2024

बर्दियामा चट्याङ लागेर एक किसानको मृत्यु

बर्दियामा चट्याङ लागेर एकजना किसानको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–३ गणेशपुरका रोहित थारुको आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएको हो ।

आइतबार चट्याङ लागेर गम्भीर घाइते भएका थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज