24.1 C
Kathmandu
Thursday, July 25, 2024

धादिङको निलकण्ठबाट हराए १७ बर्षको किशोर, खोजिदिन आफन्तको आग्रह

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका २ सांखु पाँचधारे बस्ने कालो वर्णको जिन्सको पाईन्ट खैरो टिसर्ट लगाएको ५ फिट उचाई भएको बर्ष १७ को बिबेक बिसुन्के नाम गरेको किशोर यहि जेठ २४ गतेबाट हराइरहेको हुँदा देख्नुहुने माहानुभावले नजिकैको प्रहरी कार्यलय वा आमा सानुमाया विसुन्केलाई सम्पर्क गरीदिनुहुन अनुरोध गर्दछौं

९७६७२६२६५३, ९८०३४८६५६७, आमा सानुमाया विसुन्के

तपाईँको सानो सहयोगले कसैको परिवारमा खुसी छाउन सक्छ ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज