24.1 C
Kathmandu
Friday, July 26, 2024

सरकारको मातहतमा ६२० जना कैदीलाई कैदकट्टा

काठमाडौं । सरकारको मातहतमा ६२० जना कैदीलाई कैदकट्टा गर्न लागीएको छ ।

६२० जनाको नाम सहितको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन जानकारी दिइएको छ । कारागार व्यवस्था विभाग कालिकास्थानबाट जारी भएको सूचनामा जम्मा ६२० जनाको कैद कट्टा गर्न लागिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज