27.1 C
Kathmandu
Monday, July 22, 2024

नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज