22.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो ।

बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका जनाएको छ ।

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गतेको बैठकमा विश्वासको मत लिँदैछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज