21.1 C
Kathmandu
Tuesday, July 23, 2024

मुकुल ढकाल पदमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार पदको जिम्मेवारी कसैलाई दिएको छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज