27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्री लक्षित सुनिल शर्माको अभिव्यक्ति- ‘ओराली लागेको हरिणको चाल भो’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै संसद् बैठकमा रामकृष्ण ढकालको गीत ‘ओराली लागेको हरिणको चाल भो’ भन्दै सुनाएका छन् । उनले आफूले उक्त गीत आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेको प्रधानमन्त्री प्रचण्डप्रति समर्पित गरेको पनि बताए ।

उनले प्रचण्ड नेतृत्वको सरकारमा मेडिकल शिक्षा र ट्याक्स प्रणालीमा सुधार गरी जम्मा दुईवटा मात्रै राम्रा काम गरेको बताए । प्रचण्ड नेतृत्वको सरकारको पालामा अन्य केही काम नभएको र विदेशबाट हुर्रामुर्रामात्रै आएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज