21.1 C
Kathmandu
Tuesday, July 23, 2024

यी हुन् एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ।

दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।

शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज