21.1 C
Kathmandu
Tuesday, July 23, 2024

‘सहकारी संसदीय छानबिन विशेष समिति’ छलफलमा गृह सचिव अर्याल र आईजीपी कुँवर उपस्थित

काठमाडौं । ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ छलफल सुरु भएको छ । उक्त छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।

त्यसअनुसार उनीहरु शुक्रबारको छलफलमा उपस्थित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज