27.1 C
Kathmandu
Monday, July 22, 2024

रास्वपाले वेबसाइटबाट हटायो ढकालको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा मुकुल ढकालको नाम आफ्नो वेबसाइटबाट हटाएको छ । पार्टीले निलम्बनमा परेका ढकालको नाम वेबसाइटबाट बिहीबार हटाएको हो ।

रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज