27.1 C
Kathmandu
Monday, July 22, 2024

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११:१५ बजेका लागि बोलाइएको छ ।

बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज