27.1 C
Kathmandu
Monday, July 22, 2024

रास्वपा महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै ३२ पृष्ठका समीक्षा प्रतिवेदन तयार पारेका थिए।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्। ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज