27.1 C
Kathmandu
Monday, July 22, 2024

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै, यस्तो छ छलफलको एजेण्डा…

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो ।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्यमा सत्ता साझेदारी गर्ने सहमति गरेको छ । सोही सहमतिबमोजिम नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज